आजबाट देशभर मनसुन सक्रिय

काठमाडौं । आजबाट देशभर मनसुन सक्रिय हुने भएको छ । गएको ८ जुनमा नेपालको पूर्व भागबाट फैलिएको मनसुनी वायु दुई हप्ता वितिसक्दा पनि पूर्वी र मध्य क्षेत्रमा मात्रै सक्रिय भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले पोहोर भन्दा चार दिन अघि नेपालमा मनसुन प्रवेश गरेको बताएपनि मलुकभर फैलने समय भने लम्बिएको जनाएको छ । … Continue reading आजबाट देशभर मनसुन सक्रिय